विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, १२ आषाढ। बलिउड स्टार मनिषा कोइरालाले अमेरिकामा नेपाली मूलका सृजनशील समूहद्वारा स्थापना गरिएको प्राबिधिक प्रतिष्ठान सगुन कर्पोरेशन(संस्था)को उद्घाटन गर्ने भएकी छिन्। more

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस