एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० जेष्ठ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रवार यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय अनुसार ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत साल ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। more

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस