मेन खबर / एचकेनेपाल डट कम –
पोखरा, २८ जेठ । यूथ क्रियशन थिएटरले नाटक ‘अर्को ओरालो’ पोखरेली रंगमञ्चका लागि नयाँ आयाम हुने दाबी गरेको छ। विषयवस्तु र प्रस्तुतीको हिसाबले नाटक भिन्न रहेको उल्लेख गर्दै पोखरेली रंगमञ्चको विकासमा यो नाटकको भूमिका महत्वपूर्ण रहने उसको भनाई छ। नाटक ‘अर्को ओरालो’ असारको ५ देखि ७ गतेसम्म उद्योग वाणिज्य संघको हलमा मञ्चन हुँदैछ। – See more

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस