लोरीः सपनाको लय
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २९ जुन। लोरी सपनाको लय नाटक आइतवार साँझ हङकङमा भव्य प्रदर्शन भएको छ। नेपालका चर्चित कलाकार दयाहाङ राईको परिकल्पना तथा निर्देशनमा ‘लोरी सपनाको लय’ युन लङ थियटरमा प्रदर्शन भएको हो। नाटकमा राजन खतिवडा, सिर्जना सुब्बा, बुद्घि तामाङ, विजय बराल र सोमनाथ खनालले अभिनय गरेका छन्। मण्डला थियटर नेपालको प्रस्तुतीमा एभरेष्ट मिडियाले कार्यक्रमको आयोजना गरेको हो। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम ।

थप तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोस्


त्रिभूवन विमानस्थलमा कलाकारहरू। तस्वीरः सिर्जना सुब्बा / फेसबुक

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस