Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लालीगुराँस नाइट ८

एस / एचकेनेपाल डट कम-
विशाल गुरूङको प्रस्तुती तथा चेतन गुरूङ र हिमाल रानाको आयोजनामा जनवरी २५ तारिख लाली गुरूङ नाइट ८ चुनवान टाउन हलमा सम्पन्न भएको छ।

लाली गुराँस नाइटमा नेपथ्य व्याण्ड, द एज ब्याण्ड र भारतीय रियालिटी सो डिआडी प्रतिस्पर्धी नेपालीमूलकी स्नेह थापा तथा झलक देखला जा प्रतिस्पर्धी दीपकका जोडी, नेपाली हास्यकलाकार मुन्द्रेको विशेष प्रस्तुती रहेको थियो।

कार्यक्रमको भिडियो झलक, तस्वीर तथा भिडियोः जगतअम्बु गुरूङ


थप फोटोहरू

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by