मैले यसरी जिते डिआईडी लिल मास्टरको उपाधिः टेरिया मगर (VIDEO INTERVIEW)
एचकेनेपाल डट कम संवाददाता-
जुन २९। डिआईडी लिल मास्टर्सको उपाधि जितेकी टेरिया मगरले कसरी उपाधि जितिन्? उनकै मुखबाट सुन्नुहोस् भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

टेरिया मगर लुम्बिनी वालिका शान्तिदूत
एचकेनेपाल डट कम संवाददाता-
जुन २९। लुम्बिनी-कपिलवस्तु दिवस अभियानले डिआईडी लिल मास्टर्स ३ जितेकी टेरिया फौजा मगरलाई लुम्बिनी वालिका शान्तिदूतको उपाधिले सम्मान गरेको छ। उपप्रधानमन्त्री प्रकाशमान सिंहले आइतवार एक समारोहबीच टेरियालाई उक्त उपाधि हस्तान्तरण गरेका हुन्।

टेरिया मगरलाई डिआईडी लिल मास्टरको उपाधि!
एचकेनेपाल डट कम संवाददाता-
जुन २१। नेपाली छोरी टेरिया मगरले भारतीय टेलिभिजन जेटिभीबाट प्रसारण हुँदै आइरहेको चर्चित नृत्य प्रतियोगिता डिआईडी लिल मास्टरको उपाधि जितेकी छन्। रूद्रपुर रूपन्देही घर भएकी ११ वर्षीया टेरियाले उपाधिसहित १० लाख भारू समेत जितिन्। उनलाई ग्रेण्डमास्टर तथा भारतीय फिल्मी उद्योगका अभिनेता मिथुन चक्रवतीले ट्रफी तथा नमूना चेक प्रदान गरेका थिए। प्रतियोगितामा नेपालीमूलका दार्जीलिङकी अनुष्का क्षेत्री फस्ट रनअप भइन्। उनले भारू ३ लाख पुरूस्कार जितिन्। दुबै जनालाई शुभकामना तथा बधाई!

भिडियो हेर्न यहाँ जानुहोस्


…………………………………………..

Watch Live Zee TV DID : Teriya Magar (टेरिया मगर) | (लाइभ भिडियो)

एचकेनेपाल डट कम संवाददाता-
जुन २१। नेपाली छोरी टेरिया मगर यतिबेला भारतीय टेलिभिजन जेटिभीबाट प्रसारण हुँदै आइरहेको चर्चित नृत्य प्रतियोगिता डिआइडी लिल मास्टरको फाइनलमा पुगेकी छन्। सामान्य परिवारमा जन्मेकी टेरियाको प्रतिभा अब्बल त छंदै छ, तर त्यतिमात्र नभएर तपाइँ हाम्रो सहयोग, समर्थन र भोटको आवश्यकता छ। भोटिङ लाइन अाज शनिवार दिउंसो २ बजेसम्म खुला रहने छ। त्यसै गरी ग्रेण्ड फिनाले आज साँझ हुंदै छ। तपाइँहाम्रो भोट निर्णायक हुने भएैकोले भोट गर्न नछुट्नुहोला। भिडियो हेर्न र भोटिङ गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला।
PLEASE CLICK HERE TO WATCH DID L’il Masters Season 3


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस