महानायक राजेश हमालले प्रेमिका मधु भट्टराईलाई आफ्नी आमाको गहना नेक्लेस, ब्रास्लेट र औठी लगाइ दिदै सञ्चारकर्मीसामु प्रेम प्रस्ताव राखेर सबैको जिज्ञासा मेटाइदिएका छन्। लाजिम्पाटको शंकर होटलमा बुधवारसाँझ फिल्मी शैलीमा हमालले प्रेमिका मधुलाई प्रेम प्रस्ताव राखेका हुन्। दुबैको विवाह जेठ महिनामै हुने पक्कापक्की जस्तो भएको छ। हमालले कसरी प्रेम प्रस्ताव राखे भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्। तस्वीरः राजेन्द्र केसी अन्नपुर्ण

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस