मलेसियामा जारी एसीसी प्रिमियर लिगमा नेपाल अफगानिस्तानसँग १०८ रनले पराजित हुदै तेस्रो भएको छ। नेपाल मङ्सिरमा हुने दुई दिवसीय प्रतियोगिताका लागि छनोट भएको छ। नेपाल र अफगानिस्तानबीच बुधवार भएको खेलमा अफगानिस्तानले नेपाललाई २६३ रनको लक्ष्य दिएको थियो। निर्धारीत ५० ओभरको खेलमा अफगानिस्ताले पूरै ४९.३ ओभरमा १० विकेटको क्षतिमा २६२ रन बनाएको थियो।


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस