एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २७ चैत्र। एनसेल बर्ष फुटबल खेलाडी एसयमएस भोटिङ्गको लागि अनिल गुरूङलाई यूकेबाट १३२०० रुपैयाँ प्राप्त भएको छ।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

रामबजार यूके सोसाईटीबाट सो रकम प्राप्त भएको महेश गुरुङ्गले जानककारी दिनु भयो। अनिललाई एनसेल वर्ष खेलाडी बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ। अनिललाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गई अनिल टाइप गरी १७१०१ पठाउन सकिने अनिलले बताएका छन्। यो सुबिधा एनसेल मात्र छ। २०७० बिहीबार चैत्र २७ गतेसम्म मात्र भोट गर्न सकिने छ।

सहयोग गर्नेहरूः

Capt C B Pun-1600/-
Ram Grg -1600/-
Sanman grg -1600/-
Prakash grg-1600/-
Chandra grg-1600
Mohan Jang grg-1600
Dr C B grg-1000/-
Rupak grg-1000/-
Mahesh Grg -1600/-

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस