एचकेनेपाल डट कम संवाददाता-
त्रिमूर्ति निकेतनबाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को सफलताका लागि भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले पाँच लाख रूपियाँ प्रदान गरेको छ।

प्रज्ञापरिषदका अध्यक्ष जगतबन्धु कार्कीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस