एचकेनेपाल डट कम (एजेन्सीहरू)
ल्याटिन अमेरिकी मुलुक चिलीमा ८ मेग्निच्युटको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको कारण मर्नेको संख्या ५ पुगेको छ। भूकम्पपछि सुनामी आउन सक्ने भन्दै हाईअलर्ट गरिएको छ।

अमेरिकी भौगर्भिक अनुसन्धान केन्द्रले भूकम्प समुन्द्री सतहभन्दा १० किलोमिटर तल केन्द्र बनाएर गएको जनाएको छ। भूकम्पले के कति धन जनको क्षति पुर्‍याएको छ। त्यसको विस्तृत आएको छैन।

 

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस