पोखरा, भलिवल सुन्दरी सिपोरा गुरुङले सोमबार सहारा एकेडेमीको अक्षयकोषको लागि २५ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेकी छन्। गुरुङले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेकी हुन्। वालवालिकाको सहयोगार्थ माया साँगीतिक कार्यक्रमबाट संकलित रकम उनले क्लवलाई सहयोग गरेकी हुन्। तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस