यमनकी एक १२ बर्षीय बालिका रूंदा आँखाबाट आँसु हैन् ढुङ्गा निक्लन्छ। यसरी आँखाबाट ढुङ्गा निसक्दा उनले ज्यादै पीडा सहनु पर्छ। चिकिस्तकहरू यस बिषयमा अध्ययन गरिरहेका छन्। त्यस ठाउंमा अन्धविश्वास गर्नेहरूले महामारीको संकेतको रूपमा यसलाई लिएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस