“फूलमा पनि जीवन, ढुँगामा पनि जीवन
वृक्षमा पनि जीवन सबै प्राणीहरुको पनि उस्तै छ जीवन
करुणा भावको दृष्टिले जहाँ हेरिन्छ हरेकमा त्यही छ जीवन”

शारीरिक, मानसिक दूर्वलता, भित्रीय रोगहरुबाट मूक्ति
लागूपदार्थ दुर्व्यसनबाट छुटकाराको लागि
करुणा भावको जीवन अनि हाम्रो दायित्व
आत्मिकी जीवन र भौतिक जीवनमा फरक
आत्मा, शरीर र जीवनका लागि

हेभेन्ली पाथ हङकङको आयोजनामा ३ दिने स्वर्गीक ध्यान शिविर Joy of death ध्यानको पहिलो चरण Serenity of the Mind अर्थात मनको गहिराइ आनन्द र यात्री दर्शन भेट कार्यक्रम परम गुरुहजुर मास्टर गडएञ्जलज्यूको समुपस्थितिमा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदै सम्पूर्ण नेपाली, गैरनेपाली दाजुभाइ– दिदीबहिनीहरुमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौं।

ध्यान शिविरमा जानकालागि यातायातको व्यवस्था गरिएको छ।

स्थानः Po Leung Kuk Jockey club Tai Tong
Holiday camp No 31 Tai Tong Shan Road
Yuen Long N.T

मितिः २८ फेब्रुरीदेखि २ मार्च २०१४
बस छुट्ने समय: ७ बजे बिहान जोर्डनको नाँचघर अगाडि
सम्पर्कः 6278 1323, 9716 2425, 6709 3536,
6340 0835,9090 7483, 5577 8792, 5323 4172,
6357 4022 , 5138 1394


Heavenly Path

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस