आज शहीद दिवस:
हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए ।बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।।
- भूपी शेरचन
— पशन तमू (@Pashan) January 30, 2014
देश र जनताका लागि आफ्ना प्राण आहुति गरेका (सच्चा) शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण … ।
— पशन तमू (@Pashan) January 30, 2014
स्वास्निले ब्याय फ्रेंड लगाएर लोग्ने लाइ मार्न लगाएर उसलाई शहीद को सम्मान दिलाउन सफल भएका पनि छन यहाँ ।
— कुलरिम्स (@cooolrims) January 30, 2014
दुईटा गजडीको टाउकोको फ्युज उड्दा होलसेल मै १७००० शहिद भए यि दुई गजडी आजका जिउदो शहिद हुन,यिन्लाई शहिदगेटमा नाग्गै बाधेर सिस्नो पानी लगाउ
— आलु ब्यापारी(माईलो) (@silwal_krishna) January 30, 2014
चोरेर भाग्दा गाडीले किचेर मारेको शहिद,जनताले कुटेर मारेको बलात्कारी शहिद,टेण्डरमा गोली हानाहान भएर मरेको ठेकेदार शहिद सबैलाई माझी औलोको सलाम
— रोमन भट्टराई (@sir_rosan) January 30, 2014
वीर शहीद अमर रहुन "अमर रहुन अमर रहुन"
शहीद दीवस अमर रहोस"अमर रहोस अमर रहोस" #स्कुलको याद अयो
— रातो भाले (@ratobhaale) January 30, 2014
यो मेरो शरीर ढलेर जाला आस्था त ढल्दैन
शरीर मेरो सढेर जाला बिश्वास त गल्दैन
#माघ १६ #शहीद दिवस
— यादव देवकोटा (@gaunkomanchhey) January 30, 2014
म यौटा बबुरोले देको श्रदान्जलि, ति १७००० ले लुछाचुँडि गर्लान्, चार पाँच बास्तबिक शहिद हेरेर बस्लान् ।।टुलटुल ।।
— उल्टो व्याख्या (@twtdeep) January 30, 2014
अमर शहिद श्रद्धांजली! आज जनता संप्रभु छन्, म नागरिक छु। स्वतंत्रता, समानता, न्याय, स्वाभिमानका लागि जागरणको ज्योति बाल्यौ। हामी कृतज्ञ छौं।
— Nilamber Acharya (@nilacharya) January 30, 2014
शहिदलाई श्रद्धासुमन……… र शहिद हुन नसकेका सम्पुर्ण टुईटेजनलाई शुभ प्रभात…..र शहिदको नाममा आज घर बसि मस्ति गर्नेहरुलाई बधाई !!!
— Bigyan lohani (@bigyanlohani) January 30, 2014
आज शहीद दिवसका अवसरमा राष्ट्रियताको संरक्षण र जनताको मुक्तिका निमित्त जीवन उत्सर्ग गर्ने महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
— °बिमल ® ßîmäl° (@dearbimal) January 30, 2014
पर कुनाबाट शहीद ले आफुलाई सहिद भनेको भनेर गुनासो गरिरहे म निदाउन सकिन र एकघन्टा नसुती उठें ! शहीद प्रती श्रदा सुमन 😉
— खिमलाल पन्थी (@khimlalp) January 30, 2014
लखन = लक्ष्मण = भगवान
शुक्र = भगवान
धर्म = भगवान
गंगा = भगवान
दशरथ = भगवानको बा
#शहीदमा भगवान हुन्छ; शहीद भगवान कै स्वरुप हुन्छ ;))
— शंखेकिरो The Snail (@Sadan_Shankhe) January 30, 2014
ऊ मात्र शहीद हो, जो मारिन सक्छु भन्ने जानेर पनि अघि सरेको हुन्छ; जसको मृत्युको मोलमोलाइ र क्षतिपूर्ति हुँदैन।
शहीदहरूप्रति हार्दिक सम्मान!
— Kedar Sharma (@kedarsh) January 30, 2014
आज शहिद दिवस – ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धासुमन ।
— जीवन जंग थापा (@jeevant60) January 30, 2014
शहिद सप्ताह सुरु भएछ,अब फेरि एकहप्ता सम्म सहिदको ब्यापार हुनेछ।
— Tanka Kafle (@kaaleketo) January 24, 2014
भानुभक्त राम्रा कवि हुन् र ४ शहीद वीर हुन् तर पञ्चायती शाही शासकले आफ्नो स्वारथमा तिनलाई प्रयोग गरेको पक्कै हो । अरुलाई नि सम्झौँ
— शिव संकल्प (@Shiva_Sankalpa) January 30, 2014
घर अगाडि बिजुलिको खम्बामा बसेर काग कराउदा आमा सुबोल सुबोल भन्नुहुन्थ्यो। त्यो क्षण सम्झिरहेछु शहीदहरुको सम्झनासगै…
— अजम्बरी … (@usha_me) January 30, 2014
तपाई पनि ट्विट शेयर गर्न चाहनुहुन्छ भने @Pashan वा @HKNepal लाई मेन्सन गर्नुहोला।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस