होम गुरुङ / एचकेनेपाल डट कम-
सिक्लेश–पार्चे गाउमा बषौ देखि मनाउदै आएको एतिहासिक चाड माघे संक्रान्ति पर्वको अवशरमा सिक्लेस–पार्चे कल्याण कोष,बेल्जियमले आफनो पाचौ अधिबेशन बेल्जियमको ल्युभेन शहरमा १८ जनवरीका दिन सम्पन्न ग¥यो । कोषका अदक्ष्य श्री होम गुरुङज्युको अदक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा कोषका सस्थापक अदक्ष्य तथा संरक्षक श्री गम बहादुर गुरुङ्खद्धारा पानसमा दिप प्रज्वलन गरि उद्घघाटन गरिएको थियो । कार्यक्रममा बेल्जियम स्थित सिक्लेस–पार्चेका सम्पुर्ण बासिन्द तथा युकेबाट समेत उपस्थित अतिथीहरुलाई कोषका महिला सदस्य श्री मति जीवन्ती गुरु¨द्धारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । अधिबशनको पहिलो तथा खुला सत्र कोषका सचिव श्री ओमराज गुरुङद्धारा कार्यक्रम संचालन गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा कोषका सचिव श्री ओमराज गुरुङद्धारा प्रस्तुत प्रगति विवरण तथा कोषाध्यक्ष श्रीमति विना गुरु¨द्घारा प्रस्तुत आर्थिक विवरण माथि व्यापक छलफल गरि हलवाट परित गरिको थियो । वर्तमान अवस्थामा रहेको सचीव पदलाई महासचीवमा र सह–सचीव पदलाई सचीवमा पदास्थान्तरण गर्ने निर्णय समेत गरियो । सस्थाका सदस्य श्री ओम प्रसाद गुरुङ तमु समाज बेल्जियमको उपाध्यक्ष पदमा चयन हुनु भएकोमा र श्री लिल बहादुर गुरुङलाई सस्थाको कामकाजमा विशेष सहयोग पु¥याए वापत वहॉहरुलाई संस्थाको तरफबाट सम्मान स्वरुप खादा ओडाइको थियो । साथै श्री गम बहादुर गुरूङ राम(झपड) गुरुङ र श्री कृष्ण गुरुङ(निकेश) रहेको ३ सदस्य अध्यक्ष मण्डलद्धारा आगमी दुई बर्षिय कार्यकालको लागि श्री होम गुरुङको अध्यक्षतामा निम्न ११ सदस्य रहेको कार्यसमिती गठन गरिएको छ।
अदक्ष्य –श्री होम गुरुङ
उपादक्ष्य –श्री चोकराज गुरुङ
महासचीव–श्री ओमराज गुरुङ
सचीव–श्री जीत बहादुर गुरुङ(आजा)
कोषाध्यक्ष–श्रीमति विना गुरुङ
सदस्य–श्री सुरवीर गुरुङ
सदस्य–श्री ओम प्रसाद गुरुङ
सदस्य–श्रीमति रिता गुरुङ
सदस्य–श्रीमति गंगा गुरुङ
सदस्य–श्रीमति जिवन्ती गुरुङ
सदस्य–श्री मीलन गुरुङ(नारायण)
नव कार्यसमितिको तत्कालै बसेको प्रथम बैठकले सस्थाका लागि निम्न ब्यक्तित्वहरुलाई विभिन्न पदहरुमा चयन गरेका छन ।
संरक्षकमा श्री गम बहादुर गुरुङ
प्रमुख सल्लाहकारमा श्री बिरेन्द्र गुरुङ
सल्लाहकार श्री बुद्धिराम गुरुङ
सल्लाहकार श्री राम गुरुङ(झपड)
सल्लाहकार श्री कृष्ण गुरुङ
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b