एचकेनेपाल डट कम संवाददाता –
चलचित्र अभिनेत्री रेखा थापा प्रचारबाजकी भोकी मात्र हुन् भन्ने आरोपको खण्डन गर्दै पछिल्लो समय समाजसेवामा लागेकी छिन्। चलचित्र ‘काली’को हङकङमा प्रिमियर शो गरेर फर्केलगत्तै उनी रेखा थापा फाउण्डेशनमार्फत समाज सेवामा सक्रिय भएकी हुन्। लोपोन्मुख राउटे बस्तीमा गएर उनीहरुलाई राहत वितरण गरेकी रेखाले ४ जना राउटे बालबालिकालाई ल्याएर उचित शिक्षा दिक्षा दिने जिम्मेवारी शुरु गरेकी छिन्। यो अभियानलाई सफल पार्न उनले सबैबाट सहयोग, सद्भावना र शुभेच्छाको आशा लिएकी छन्, हेर्नुहोस् भिडियो-

हङकङमा चलचित्र ‘काली’को प्रिमियर शोमा बोल्दै अभिनेत्री रेखा थापा।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस