विजय थापा /एचकेनेपाल डट कम –
भर्जिनिया,अमेरिका १५ पौष। अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बृहत वाशिंगटन तमु समाजको आयोजनामा ल्होछार त ल्हो(घोडा वर्ग)हर्षोउल्लासको साथ मनाईएको छ।

ल्होछारमा नृत्य प्रस्तुत गर्दै।


वाशिंगटन डिसी नेपाली दूताबासका भर्खर आउनु भएका अतिथि नियोग उपप्रमुख ऋषि राम घिमिरेले शुभकामना दिनु भएको थियो। ल्होछार पर्वमा बिशेष ब्यक्त्तित्वहरुलाई सम्मान पनि गरिएको थियो। तमू जातिहरुको भेषभूषामा सजिएका महिला तथा पुरुषको सहभागिता रहेको थियो भने ल्होछार साँझमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो। उक्त ल्होछार मनाउन बिभिन्न राज्यहरुबाट पनि अतिथिहरु आएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस