एचकेनेपाल डट कम संवाददाता-
दोलखाको भीमसेनको मूर्तिमा पसिना आउनुलाई अनिष्टको संकेतको रुपमा लिइन्छ। भीमसेनको मूर्तिमा दायाँपट्टिबाट पसिना आउँदा राजापक्ष र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने मान्यता रहेको छ। यसअघि के भएको रहेछ त?
१९९० सालमा महाभूकम्प
१९९७ शहीदलाई फाँसी
२००७ प्रजातन्त्रका लागि क्रान्ति
२०११ राजा त्रिभुवनको मृत्यु
२०१८ भीषण बाढी पहिरो
२०२८ राजा महेन्द्रको मृत्यु
२०३६ जनमत संग्रह
२०५८ राजपरिवार हत्याकाण्ड
२०६२ र ६३ जनआन्दोलन
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b