एचकेनेपाल डट कम संवाददाता –
पोखराको सिरानमा पर्ने अर्मला गाविसमा जमिन भास्सिने क्रम नरोकिएपछि त्यहाँका स्थानीयबासी त्रसित बनेका छन्। अहिलेसम्म करीव ८० ठाउंमा जमिन भासिएको छ भने ७ घर विस्थापित भइसकेका छन्। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
tep


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस