Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

विश्व ट्वान्टी-२० छनोटमा नेपाल तेस्रो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ मंसीर। आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको यात्रा रोमाञ्चक र ऐतिहासिक रह्यो। विश्वकप छनोटमा शनिबार आयोजक युएईलाई ५ विकेटले हराउंदै तेस्रो भएको छ। अघिल्लो संस्करणमा नेपाल सातौं स्थानमा रहेको थियो। टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनायो। नेपालले पाँच विकेट क्षतिमा १ सय ३३ रन बनाउँदै चार बल अघि नै जित हासिल गरेको हो। नेपालका लागि अन्तिम ओभरको पहिलो दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै शरद भेषवाकरले जित दिलाएका हुन्।




Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by