को कहाँ अगाडि?
एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, १३ मंसिर। संविधानसभा निर्वाचनका लागि मंसीर ४ गते सम्पन्न मतदानको प्रत्यक्ष र समानुपातिकतर्फको मत गणना सकिएको छ। प्रत्यक्ष र समानुपातिक गरी नेपाली काँग्रेसले १९६, नेकपा एमाले १७५, र एमाओवादीले ८० सिट ल्याएको छ। प्रत्यक्षतर्फ १ सिट पनि नल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चौथो ठूलो दल बनेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस