एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, ४ मंसिर। संविधानसभाको दोस्रो निर्वाचन मंगलवार बिहान ७ बजे सुरु भएर ५ बजे सम्पन्न भएको छ। १८ हजार चारसय ३८ मतदान केन्द्रबाट मतपेटिकाहरू सिलबन्दी गरी सम्बन्धित जिल्लाको सदरमुकाम ल्याइने क्रम जारी छ। मुलुकभर ७० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। निर्वाचन आयोगले सुगम जिल्लाहरुमा आज नै र दुर्गम जिल्लामा भोलिदेखि मतगणना हुने जनाएको छ।


[liveblog]


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस