– रोशन मेवाहाङ्ग
लोकतान्त्रिक हिसाबमा ह्याकुलाले पेलेर देश हाँक्नु खोज्ने एकात्मकवादी को हेपैती नीतिलाई बैधानिक ढंगबाट गणतन्त्र र लोकतन्त्रको मुल्य र मान्यतलाई संस्थागत गरि चुनाबमा लाग्नु पर्छ भन्ने मान्यता मात्र हो। त्यस्ता एकात्मकवादीहरुले हजारौ सहिदको रगतले लेखिएको संघियता दिलैबाट मेटाउन खोज्नु भनेको हरेक नेपालीहरु बिपरित षडयन्त्रमा लागिपरिरहनु हो।

नेपाल राज्यसत्ताको चुचुरोमा पुगिसकेका पार्टीहरुलाई विश्वास गर्नु मुर्खता हुनसक्छ। एकात्मकवादीहरुले बाघको बच्चाले जस्तो सिङ्गो नेपाललाई खाईरहेको छ। राजा, राणा र पञ्चेहरुले आफ्नो निजि सम्पतीझै सोचिरहेको यो देशका जनताहरुलाई कमैयाको रुपमा हेरिरहेका छन्। नेपाली काग्रेसले बच्चा अवस्था देखिनै सानो देश नेपाललाई लत्याईरह्यो।

२०४६ सालपछि हाम्रो नेपालमा बहुदल सत्ता भित्री सक्दा पनि देशका सिमानाहरु, नदीनालाहरुको सिमाना दिनरात धैरै नजिक आईरहे। रै पनि नेपाली जनताहरु सुनसान मोहमा रहिरहनु बाध्यता परिरह्रर्यो । कालन्तरमा कंगालको रुपमा भएका नेकपा एपालेका नेताहरु छोटो समयमानै नेपाल राष्ट्रको सम्पदाहरु भ्रष्ट्राचार गरि धनिमनि बनिरहे।

माओवादीहरुले जनयुद्धको नाममा हरियो देश नेपाललाई पकेट पारले झै लुटिरहे। साधारण नेपाली जनताको हत्या गरेर देशको सिमाना जनमत गरेर भारत जस्तो मुलुकलाई बिस्तृत रुपमा जानकारी दिनु हिन्दी फिल्मीमा जस्तो अभिनय गर्नु शिर्ष दलको नेताहरुको अभिनय मात्र थियो।

हाम्रो देश नेपालभित्र बिकाशको बाटोमा आएका रकम पचाएर हत्या अपहरण जस्ता जगन्य अपराध फिल्मी तरिकामा चलाउनु राम्रो सोच्नु हुन्न र हाम्रो देश नेपालमा नीति, दर्शन र सोचाई धेरै कम छ, जसले गर्दा नेपाली जनताहरु अन्योलमा परिरहेका अवस्था छ। यस्तो समयमा अशोक राई ज्यूको समाबेशी सहितको गणतान्त्रिक र लोकतान्त्रिक समसामहिक दर्शन यति बेला हाम्रो देश र नेपाली जनताहरुको लागि आवश्यकता बनिरहेको छ। वास्तवमा पहिलेको जस्ता सबिधान सभाको चुनाब हाम्रो देशका नेपाली जनताहरुलाई चाहिएको छैन। नेपाली जनताहरुले चाहेका पहिचान सहितको सँघियता र सँघियता सहितको संविधान सभाको चुनाब। बास्तवमा रुचाउनु हुने समाजसेबी सोलु निवासी श्याम राईको राष्ट्रप्रेमीमनलाई हामीसबै नेपालीहरुले कदर गर्नु सहर्ष स्वीकार योग्य छ।

यो समयमा र यो बेलामा हामी आम नेपालीहरुले एकदमै गम्भीर भएर केका लागि? किन? र कसलाई भोट दिएर जिताउनु पर्छ भनेर सोच्नु ज्यादै जरुरी छ। समय यहि हो सबैले सोचौ र संविधानसभाको चुनावलाई सहि मार्गमा ल्याउनलाई ब्यक्तिलाई भोट दिउ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस