एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ कार्तिक। काठमाडौंको तिलगंगा पुलबाट बाग्मती नदीमा कार खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बानेश्वरका गाडी धनी बिमल गिरी र उनकी पत्नी पुष्पा गिरी रहेको प्रहरीले जनाएको छ। त्यस्तै घाइतेहरूमा बिमना क्षेत्री, लिला ढकाल र नारायण मैनाली छन्।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस