अपडेटः
फिलिफिन्समा आएको आँधीले मर्नेको संख्या १० हजार नाघेको हुनसक्ने अधिकारीले बताएका छन्। फिलिपिन्सको बिपत जोखिम न्यूनीकरण र व्यबस्थापन परिषद्ले एकसय ५१ जनाको मृत्यु भएको पुष्टी गरे पनि क्षेत्रीय प्रहरी प्रमुख ईल्मर सोरियाले लेयटे राज्यका प्रान्तीय गभर्नरले त्यहाँको पूर्वी टापुमा मात्रै १० हजार मानिसको मृत्यु भएको जानकारी दिएको बताएका छन्। पिलिपिन्समा आएको टाइफून(आँधी)ले यसरी मच्यायो आतंक




Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस