यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन भाइटीकाको लागि पोखरामा फूलमाला किन्दै। भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाईको सुख, समृद्धि तथा दीर्घायुको कामनासहित निधारमा सप्तरङ्गी टीका लगाई दिने चलन छ। तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम tep


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस