सुरज गुरुङ /एचकेनेपाल डट कम –
स्याङ्जा जिल्ला ओरष्ट्रे गा.वि.स. वडा नं. १ मडकिना भञ्ज्याङ निवासी मृगौला पीडित जगत बहादुर गुरुङलाई द. कोरियामा रहेका ओरष्ट्रेलीहरुले नेपाली रु ५९०,००० (अक्षरुपी पाँच लाखा नव्बे हजार रुपैया) आर्थिक संकलन गरि नेपाल पठाएको छ। उक्त रकम संकलन गर्नको लागि निम्न व्यक्तिहरुको पहल रहेको थियो।
१. गुप्ता गुरुङ–खुदी–५
२. किरतन गुरुङ–मडकिना–१
३. राम गुरुङ–मडकिना–१
४. लिल गुरुङ–खुदी–५
५. बचन गुरुङ–मडकिना–१
६. कृष्ण क्षेत्री–मडकिना–१
७. (क)रोशन गुरुङ–मडकिना–१
८. (ख)रोशन गुरुङ–मडकिना–जायरु¨
९. विसन गुरुङ–कडकिना–१
१०. सिसिर गुरुङ–मडकिना–१
११. प्रेम गुरुङ–मडकिना–१
१२. सुरज गुरुङ–खुदी–५
१३. किशोर गुरुङ–खुदी–५
१४. राजु गुरुङ–खुदी–५
उहाँहरुले सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद दिदै र स्याङ्जा परिवार द. कोरियाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा आर्थिक संकलन गर्न सहयोग गर्नुहुने भावना गुरुङ, कल्पना गुरुङ र सपना शर्मालाई पनि विशेष धन्यवाद दिनु भएको छ। जगत गुरुङको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै ओराष्ट्रेबासीहरुले सम्पूर्ण नेपालीहरुमा विजय दशमीको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना समेत दिनु भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b