एचकेनेपाल डट कम संवाददाता-
२१ सेम्टेम्बर अर्थात अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मास्टरपिस नेपालले नेपालमा पनि बिशेष कार्यक्रमको आयोजना गरी मनाएको छ। २० र २१ सेम्टेम्बरको दिनमा मास्टरपिस नेपालले शान्तिको सन्देश दिन लागि बिभिन्न कार्यक्रमहरु आयोजना गर्यो। संयुक्त राष्ट्रसंघको यस बर्षको थिम शान्तिको लागि शिक्षा भएकाले विद्यार्थीहरुबीच शान्ति स्थापनामा शिक्षाको महत्व वतृत्वकला प्रतियोगिता, पिस आर्ट , नेपाली कला र संस्कृतिको जगेर्नाको लागि लोकदोहोरी तथा राउन्ड टेवल फर पिस जस्ता कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाको लिडर सन्तोष विडारीले जानकारी दिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस