सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, १४ असोज। कास्कीमा एमालेका उम्मेदवारहरुमा क्षेत्र नं.१ बाट मानबहादुर जिसी, २ बाट कृष्ण थापा, ३ बाट रविन्द्र अधिकारी र क्षेत्र नं. ४ बाट सिता गिरी उठ्ने भएका छन्। त्यसैगरी, कास्की कांग्रेसका उम्मेदवार क्षेत्र नं. १ बाट यज्ञबहादुर थापा, २ बाट शारदा पौडेल, ३ बाट शोभियतबहादुर अधिकारी र ४ बाट महादेव गुरुङलाई उठाउने कांग्रेसले निर्णय गरेको छ। कांग्रेसका पूराना नेताद्वय तारानाथ रानाभाट र शुक्रराज शर्माले यस पटक टिकट नपाउने भएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस