Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

घुस लिँदा लिँदै रंगेहात पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
धादिङ, ५ चैत । सेवाग्राहीसँग घुस लिँदा लिँदै नेपाल विद्युत्त प्राधिकरण धादिङका एक कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्राधिकरणका चौथो तहका कर्मचारी सिताराम दुवाडी रहेका छन्। उनी सेवाग्राहीसंग ८ हजार रूपैयाँ घुस लिइरहंदा रंगेहात पक्राउ परेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।

सेवाग्राहीको उजुरीको आधारमा सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरिएको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by