एचकेनेपाल डट कम संवाददाता
पोखरा, ३० भदौ। वीरभद्र आचार्यको अध्यक्षतामा सहारा क्लवको नयाँ कार्यसमिति चयन भएको छ।
आइतवार सम्पन्न भएको ८ औं अधिवेशनले बरिष्ठ उपाध्यक्षमा केशवराज बराल, उपाध्यक्षमा हरिराम गुरुङ र चित्रबहादुर पुन, महासचिवमा केशवबहादुर थापा, सचिवमा मनबहादुर क्षेत्री, कोषाध्यक्षमा विश्वराज बराललाई सर्वसम्वत रुपमा चयन गरेको हो। त्यसै गरी, सदस्यमा विनु राना मगर, रविन श्रेष्ठ, रोजिना गुरुङ, देवि रिमाल, राजु लालचन र नवराज अधिकारी रहेका छन्। क्लवको ४ कार्यकाल विक्रम थकालीले हाँके भने स्थापनादेखि ३ कार्यकाल वसन्त थकालीले हाँकेका थिए। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b