एचकेनेपाल डट कम संवाददाता –
११औं शारिरीक सुगठन प्रतियोगिता मिस्टर हङकङ नेपाल २०१३ को लागि विशेष प्रशिक्षकका रुपमा मिस्टर नेपाल तथा धर्म श्री विजेता सानु गुरुङ हङकङ आई पुगेका छन्। गुरुङले प्रतियोगिताका ८ सहभागीहरुलाई आइतवारदेखि विशेष प्रशिक्षण दिइने आयोजकले जनाएको छ। कार्यक्रम सेप्टेम्बर २२ तारिखका दिन याउ मा तेई कम्युनिटी हलमा आयोजना हुदैछ। तस्वीरः हङकङ नेपाल बडीबिल्डिङ एसोसियशन


यो पनि हेर्नुहोस्ः धम्पुस स्वर्णिम साँझ


‘धम्पुस स्वर्णिम साँझ’ काउण्टडाउन –
[ujicountdown id=”HKNepal.com” expire=”2013/10/26 20:00″ hide = “true” url = “http://sambad.hknepal.com/?p=15139”]


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस