के तपाई नेपालभन्दा बाहिर विदेशमा रहेर साहित्य सिर्जना गर्दै हुनुहुन्छ? तपाईले आफूलाई के भन्नु हुन्छ डायस्पोरिक वा परदेशी लेखक? के तपाई आफूलाई डायस्पोरिक भन्न रुचाउनु हुन्छ? के तपाई साच्चिकै नेपालबाट खेदिएर डायस्पोरिक (?) हुनु भएको या स्वेच्छिक पलायन? के त्यसो भए तपाई हामीले प्रयोग गर्न रुचाइरहेको डायस्पोरा र डायस्पोरिक शव्दको सही उपयोग गरिरहेका छौं? विस्तृत जानकारीको लागि तलको वेबीनार हेर्नुहोला, जहाँ हाम्रो साथ हुनुहुन्छ प्रो.डा. खगेन्द्रप्रसाद लुइटेल र प्रो. डा दिवाकर प्रधान।

Please subscribe so you’ll see our next video! http://alturl.com/9s8k9
Don’t forget to watch in HD! Thumb up, Comment & Share it!:)

विषयः नेपाली भाषा, सािहत्य र डायस्पोरा
श्रोत / सहभागीहरुः
प्रो. डा. खगेन्द्रप्रसाद लुइटेल
प्रो. डा. दिवाकर प्रधान
सम्पादक तथा प्राविधिक मोडरेटरः पशन तमू
संचालकः देवराज राई
संयोजकः सुरेन्द्र लिम्बु परदेशी
सहयोगीहरू: जगतअम्बु गुरुङ, श्वेता राई

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस