एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २२ सेप्टेम्बर। संघीय समाजवादी पार्टी नेपाल हङकङ विशेष प्रदेश समितिको बृहत आमसभा आइतवार याउ मा तेई कम्युनिटी सेन्टरमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको विशेष आकर्षणमा संघीय समाज पार्टी नेपालका उपमहासचिबद्वय अजम्बर राई काङमाङ र महेन्द्र थापा मगर रहेका थिए। आमसभामा सहभागीका लागि उनीहरु शनिवार हङकङ आएका हुन्। देशमा वैकल्पिक शक्ति निर्माणमा जुटिरहेको उक्त पार्टीका नेताहरु अहिले देशविदेशमा पार्टीको संगठन विस्तारको अभियानमा छन्। हङकङमा भइरहेको कार्यक्रमको प्रत्यक्ष प्रसारण एचकेनेपाल डट कमले गरेको थियो। प्रत्यक्ष प्रसारणको भिडियो तल उपलव्ध छ।

Please subscribe so you’ll see our next video! http://alturl.com/9s8k9
Don’t forget to watch in HD! Thumb up, Comment & Share it!:)

प्रत्यक्ष प्रसारणमाः देवराज राई, श्वेता राई र जगतअम्बु गुरुङ
LIVE Photo Update: Jagat Ambu Gurung/ Dev Raj Rai


Federal Socialist Party, Nepal – Hong Kong

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस