एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २५ अगष्ट। ‘कठिन परिस्थिति एवं विपन्न वर्गका सहारा एकेडेमीका बालकहरूको सहयोगार्थ आयोजित सहारा साँझ हङकङ–२०१३‘ भव्यताका साथ सम्पन्न भएको छ। कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ, लोक दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, लोक दोहोरी गायक जीवन दाहाल र बालकलाकार प्रेम परियार सहभागि रहेको कार्यक्रमका लागि नेपालबाट सहारा क्लवका अध्यक्ष विक्रम थकाली, युकेबाट सहारा युकेका अध्यक्ष नवीन गुरुङ सहयोगी महेश गुरुङ हङकङ आएका थिए। नेपालबाट आएका उद्घोषक दीपेन्द्र श्रेष्ठद्वारा सञ्चालित साँस्कृतिक कार्यक्रमअघि औपचारिक कार्यक्रमको अध्यक्षता सहारा हङकङका अध्यक्ष दीपक गुरुङले र सञ्चालन सचिव बिल तामाङले गरेका थिए। तस्वीरः जगतअम्बु गुरूङ र सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

More Photo

LIVE VIDEO:

सहारा साँझको प्रत्यक्ष प्रसारणः जगतअम्बु गुरुङ, देवराज राई र श्वेता राई एचकेनेपाल डट कम


कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ


MORE PHOTOS


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस