एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ३ भदौ। २९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रलिसा शाक्यले यस वर्षको मिस लिटिल नेवाको शीर्ष उपाधि जितेकी छन्। प्रतियोगितामा सिलुतारा शाक्य फस्ट रनरअप र सृष्टिना महर्जन सेकेण्ड रनरअप भए। प्रतियोगितामा कृष्णा श्रेष्ठले मिस फ्रेन्डसिप, पल्पसा रञ्जितकारले मिस इनोसेन्ट, साहिना श्रेष्ठले मिस वेस्ट ड्रेस, सुभाषा श्रेष्ठले वेस्ट स्माइल, नस्ला महर्जनले पर्सनालिटी, युवी श्रेष्ठले डिस्पिलिन, अस्मिता बलामी वेस्ट हेयर, योगेता श्रेष्ठले बेस्ट स्कीन र तिमिला महर्जनले मिस फोटोजेनिकको उपाधि पाए। तस्वीर सौजन्यः नेपालीज फेशन हाउस


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस