एचकेनेपाल डट कम संवाददाता-
मुम्बई, २६ साउन। बलिउडका ‘किंग खान’ शाहरुखको फिल्म ‘चेन्नई एक्सप्रेस’ले दुई कीर्तिमान कायम गरेको छ।

शाहरुख खान र नायिका दीपिका पादुकोणको मूख्य अभिनय रहेको ‘चेन्नई एक्सप्रेस’ले सार्वजनिक प्रदर्शनको पहिलो दिनमा ३३ करोड १२ लाख भारतीय रुपैयाँको ब्यापार गरेर एक था टाइगरको नाममा रहेको किर्तिमान भंग गरेको छ। सलमान खान अभिनित एक था टाइगरको नाममा ३१ करोड २५ लाख भारतीय रुपैयाँको कीर्तिमान थियो। त्यसै गरी, पेड प्रिभ्यू शो (फिल्म सार्वजनिक प्रदर्शनी हुनुअघि नै पैसा लिएर गरिने प्रदर्शन) मा ६ करोड ७५ लाख भारतीय रुपैयाँको ब्यापार गरेर अमिर खानको थ्री इडियट्सको नाममा रहेको कीर्तिमान भंग गरेको छ। थ्री इडियट्सको नाममा २ करोड ७० लाख रुपैयाँको किर्तिमान थियो। नेपालमा पनि प्रदर्शनको पहिलो दिनमा ७० लाख रुपैयाँको कारोबार गरेर नयाँ कीर्तिमान कायम गरेको वितरक दर्शन आर्टस्का सुनिल मानन्धरले बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस