एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २४ साउन। नेपाल सरकारले नेपाल आदिबासी जनजाति महासंघलाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको विहीबार बसेको वैठकले गरेको विभिन्न निर्णयहरुमध्ये एक आदिवासी जनजाति दिवश मनाउनको लागि पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस