एचकेनेपाल डट कम संवाददाता-
चितवन, २५ साउन। आफ्नो कार्यकर्ताको रिहाईको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले शुक्रवार दोश्रो दिन पनि चितवन बन्द गरेको छ। बन्दका कारण चितवनको शैक्षिक संस्था, बजार र यातायात ठप्प भएको छ।

भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई र कार्यकर्ता यमबहादुर कार्कीलाई पक्राउ गरेको थियो। उनीहरुको विनाशर्त रिहाईको माग चितवन बन्दको अाव्हान गरेपनि प्रहरीले भारतीय नागरिकलाई कुटपिट गर्नेमाथि सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस