एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ साउन। एक तिब्बतीले मंगलवार बिहान बौद्धस्थित चैत्य परिसरमा मट्टितेल खन्याएको आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका छन्।

नाम नखुलेका तिब्बतीले शरीरमा आगो लगाएपछि प्रहरीले तुरुन्तै अस्पताल पुर्याएपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि, पनि स्वतन्त्र तिब्बतको माग गर्दै एक तिब्बती युवकले बौद्धमै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए। नेपाल सरकारले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएपनि प्रहरीलाई छलेर यस्ता घटना हुने गरेका छन्।



आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस