एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २१ साउन। तमु राष्ट्रि मुक्तिमोर्चा नेपाल जिल्ला समिति कास्कीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दे एमाओबादीका नेता एवं पूर्व शान्तिमन्त्री जर्नादन शर्मा प्रभाकरले एमाओबादीले उत्पीडीत जनजाती दलित मुस्लीम, महिलाको पक्षमा वकालत गर्दे आएको बताउदै उहाँले अहिले सवैले आ आफ्नो पहिचाहन खोजेको बताउनु भएको छ। प्रभाकरले संविधान सभाको दोस्रो निर्बाचनमा संघीयता पक्षधरहरु मिलेर जानु पर्ने बताउनु भएको छ। उहाँले नोपली जनताको हक अधिकार स्थापीत गर्न माओबादीले जनयुद्ध गरेको स्मरण गराउदै नेपाली जनताको पक्षमा लड्न एमाओबादी सधै नेपाली जनताकै साथमा रहने बताउनुभयो।
भेलाले पुनः धर्म तमुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। मोर्चाको उपाध्यक्षमा तिलक तमु, चन्द्र बहादुर तमु र शेर बहादुर तमु रहनु भएको छ । सचिवमा विरजंग तमु , सहसचिवमा तोरण तमु र सिता तमु रहनु भएको छ। कोषाध्यक्षमा चन्र प्रसाद तमु चयन हुनु भएको छ । भेलाले आज ४६ सदस्यीय चयन गरेको छ भने ३ सदस्य पछि थप गरिने बताइएको छ।
मोर्चाको सदस्यहरुमा लाल बहादुर तमु , भिम बहादुर तमु ,मोहन तमु, क्यापटेन समबहादुर तमु , राधा तमु ,सुर्य बहादुर तमु , रुद्ध्र बहादुर तमु ,क्यापटेन मिन बहादुर तमु ,खडक बहादुर तमु ,नारयाण सिहं तमु , आइमानसिङ तमु , डिल बहादु तमु ,दुर्गा बहादुर तमु ,चीन बहादुर तमु ,सुस्मा तमु ,ओम प्रसाद तमु ,आइकाजी तमु ,पदम बहादुर तमु ,नरध्वज तमु ,मान ध्वज तमु ,विक्रम तमु , थमन तमु ,गम बहादुर तमु ,जगन तमु ,आइतमान तमु , देउमान तमु ,क्यापटेन भीम बहादर तमु ,सुबेदार झलक बहादुर तमु , चीना तमु ,विशाल तमु ,हर्कमान तमु ,छवि तमु ,पुर्णसिहं तमु ,पुर्णसिहं तमु ,सुबेदार देउमान सिहं तमु ,भन्द्र प्रसाद तमु ,देउ बहादुर तमु लगायतका रहनु भएको छ।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस