सुरज गुरुङ / एचकेनेपाल डट कम-
सउल, कोरिया। यही आउदो सेप्टेम्बर ७ तारिख शनिबारका दिन कोरियामा रहेका नेपालीहरुको ग्रुप “नेपाली युनिटी ग्रुप” दक्षिण कोरियाले तीजको विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रममा आयोजक पक्षले उत्कृष्ट नेपाली पोशाक, उत्कृष्ट गायन र उत्कृष्ट नृत्यको छनौट गरि विजयी हुनेलाई आकर्षक पुरस्कारको पनि व्यवस्था गरेको बताएको छ।

सउलस्थित नमस्ते ईन सउल रेष्टुरेण्टमा बेलुका ८ बजेदेखि सम्पन्न हुने उक्त कार्यक्रममा खानाको पनि व्यवस्था गरेको आयोजकले बताउनु भएको छ। दक्षिण कोरियामा विभिन्न क्षेत्रमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा गरिमामय उपस्थित भई दिनुहुन आग्रह गरेको छ।

कार्यक्रम हुने मितिः २०१३ सेप्टेम्बर ७ तारिख
स्थानः नमस्ते ईन सउल रेष्टुरेण्ट, सउल
समयः बेलुका ८ बजे

सम्पर्क नंं.
मन्जु गुरुङः ०१०–२८४२–४७७६
सिमा पुनः ०१०–९६९९–१४३४

आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस