एचकेनेपाल डट कम संवाददाता-
रोल्पा, १३ श्रावन। रोल्पाको लिवाङ नजिक पर्ने ह्वामा गाविस–७ का रोका थरका एक व्यक्तिले १२ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरी फरार भएका छन्।

छोरी बलात्कृत भएकी रोकाकी श्रीमतीले गत साउन ९ गते थाहा पाएर प्रहरीलाई खबर गरेपछि उनी सावन १० बिहानदेखि फरार भएको प्रहरीले जनाएको जनाएको छ।

बाबुले डरधम्की देखाउंदै विगत एक वर्षदेखि छोरीमाथि बलात्कार गर्दै आएको खुलासा भएको छ। प्रहरीले रोकामाथि जबरजस्ती करणी र हाडनाता करणी गरी दुई अभियोग लाग्ने जनाएको छ।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस