एचकेनेपाल डट कम संवाददाता-
अमेरिका, १३ श्रावण। अमेरिकाको फ्लोरिडा राज्यमा एक हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी ६ जनाको हत्या गरेका छन्।

उनले आफू बस्दै आएको भवनको पाँचौं तलामा आगो लगाएर भाग्नेहरुलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। गोली प्रहारपछि अर्का दुईजनालाई कब्जामा लिइरहेको बखत प्रहरी कारवाहीमा उनको समेत मृत्यु भएको छ। एक गाडी कारखानामा काम गर्ने उक्त व्यक्ति यसअघि कुनै अपराधिक क्रियाकलापमा नलागेको र मानसिक स्थिति ठीक रहेको प्रहरीले जनाएको छ।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस