एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २९ असार। तमू धिं नेपालका अध्यक्ष तथा वरिष्ठ समाजसेवी कर्म तमूले स्थापना गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीद्धारा सञ्चालित कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७० तिलकप्रसाद पुन पुर्जालाई प्रदान गरिदै।

तस्बिरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस