चीनको एक अदालतले पूर्व रेलमन्त्री लियु झिजुनलाई भ्रष्टाचार तथा पदको दुरुपयोग गरेको भन्दै सोमवार मृत्युदण्डको फैसला सुनाएको छ। सन् २००३ मा रेलमन्त्री बनेका लियुलाई २०११ मा सत्ताबाट हटाउदै कम्युनिष्ट पार्टीबाट निलम्बित गरेको थियो। शी जिनपिङले सत्ता सम्हालेपछि कम्युनिष्ट पार्टीका ठूला नेतालाई दण्डित गरेको यो पहिलो पटक हो। उनले सत्ता सम्हालेलगत्तै भ्रष्टाचारको विरुद्ध डट्ने र दण्डित गर्ने प्रतिज्ञा गरेका थिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस