भारतीय सिनेजगतको सबैभन्दा प्रतिष्ठित अवार्ड १४ औँ इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) मकाउमा शनिवार सम्पन्न भएको छ। वर्षको उत्कृष्ट चलचित्र बर्फी घोषित भयो भने प्रियन्का चोपडा र रणबीर कपुर अभिनित यो चलचित्रले १३ विधामा पुरस्कार पायो। यस चलचित्रबाट रणबीर कपुरले उत्कृष्ट अभिनेता, उत्कृष्ट कथा, उत्कृष्ट संगीतसहित प्राविधिक विधामा उपाधि जित्यो।

Video Playlist:


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस