एचकेनेपाल डट कम संवाददाता-
दक्षिण कोरिया। गुरुङहरुको साझा प्रतिनिधीमूलक संस्था तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदले तमू धी द. कोरियाका अध्यक्ष रामकाजी गुरुङलगायत तीन नेपाली नागरिकहरुलाई नेपाली राजदूतावास सउल द. कोरियाको प्राङ्गणबाटै अमानबीय तवरबाट अध्यागमन विभागका कर्माचारिले पक्राउ गरेकोप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको छ। स्परण रहोस् तमू धीं गणतन्त्र कोरिया तमू ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद)को एक मात्र अन्तर्राष्ट्रिय सदस्य संस्था हो। आफ्नो सदस्य संस्थाको अध्यक्षसहित अन्य तीन जनाको पक्राउको विरोध गर्दै उनीहरुको यथासिघ्र रिहाईको माग गरेको छ।
तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा प्रेस विज्ञप्ति
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस