एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २८ जेष्ठ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले मंगलबार यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा समितिका सदस्य दीवाकर ढुंगेलले जनाएअनुसार ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

REGULAR (PDF File)
EXEMPTED (PDF File)

DISTINCTION
Fist Division
Second Division
Third Division
PRACTICAL-MARK-MISSING
MMARK-MISSING
DOUBLE-APPLICATION
COPY-CANCELLED

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ जना उतीर्ण भएका छन्। समध्ये विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन्। एक्जाम्पटेडमा प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना उत्तीर्ण भएका छन्।

यस वर्ष एसएलसी परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ जना परीक्षार्थी सहभागी थिए।

एसएलसीको रिजल्ट प्राप्त गर्न
– SMS: Type slc [space] [symbolNumber] and send sms to 1400
Example :- Type SLC 0201382D and send it to 1400
– नेपाल टेलिकम slc.ntc.np
– परीक्षा नियन्त्रण कार्यालय www.soce.gov.np
– शिक्षा मन्त्रालय www.moe.gov.np
– शिक्षा विभाग www.doe.gov.np
– यसैगरी, नेपाल टेलिकमको १४०० मा डायल गरे पनि नतिजा थाहा पाउन सकिने छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस